गुठी संस्थानमा रोजगारीको अवसर
वि.सं.२०८२ असार २७ शुक्रवार १०:०१
2.99K
shares
shares

काठमाडौं, २७ असार । गुठी संस्थानले कर्मचारी माग गरेको छ ।संस्थानले विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
शुक्रबार प्रकाशित सूचनाअनुसार उपप्रशासक, सहायक प्रशासक, कानुन अधिकृत, वरिष्ठ सहायक, सर्वेक्षक, अमिनलगायतका पदमा कर्मचारी माग गरेको हो ।
इच्छुक वा योग्यता पुगेका व्यक्तिले आवश्यक पर्ने कागजात सहित अबको २१ दिनभित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ ।




















