रेमिट्यान्स र निर्यात बढ्दा विदेशी मुद्रा सञ्चिति बढ्यो : राष्ट्र बैंक
वि.सं.२०८२ असार २७ शुक्रवार १३:०२
2.99K
shares
shares

काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स तथा निर्यातमा वृद्धि भएको कारण विदेशी विनिमय सञ्चिति बढेको जानकारी दिएको छ।
राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गर्दै उक्त विवरण प्रस्तुत गरेको हो।
राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गरेका हुन्



















