Dhulikhel Eco Banner new

शेयर बजारमा ७ अर्ब ७३ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

3.12K
shares

काठमाडौं, १ भदौ । शेयर बजारमा ७ अर्ब ७३ करोडको कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ५१ करोड ६७ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन हिमालयन रिइन्स्योरेन्सको ३५ करोड ४५ लाख रुपैयाँ कारोबार भएको छ भने नेपाल रिपब्लिक मिडियाको २४ करोड ९६ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी एनआरएन इन्फ्रास्ट्रक्चरको २२ करोड ४२ लाख रुपैयाँ कारोबार भएको छ भने शिवम सिमेन्टको २२ करोड १४ लाख रुपैयाँ कारोबार भएको छ ।