काठमाडौं बचत तथा सहकारी संघमा जागिर खुल्यो, यस्तो छ योग्यता (विज्ञापन सहित)
वि.सं.२०७९ साउन ९ सोमवार ०९:११
shares

काठमाडौं, ९ साउन । काठमाडौं बचत तथा ऋण सहकारी संघ लिमिटेड (कास्कून) का लागि ५ जना कर्मचारी आवश्यक परेको छ । इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्ने सहकारीले जनाएको छ ।
संघले प्रमुख कार्यकारी अधिकृत नवैंमा एक जना मागेको छ । जसमा ३० वर्ष पुरा भै ४५ वर्ष ननाधेको हुनुपर्ने छ । कम्तिमा ७ वर्षको वित्तिय क्षेत्रमा काम गरेको अनुभव र व्यवस्थापन वा अर्थशास्त्र विषयमा स्नात्तकोत्तर गरेको हुनुपर्ने संघले जनाएको छ ।
त्यस्तौ वरिष्ट सहायक (क्यासीयर)मा एक जना र सहायक बजार प्रतिधिधिमा २ जना मागेको छ । जसमा १९ वर्ष पुरा भै ३५ वर्ष ननाघेका एक वर्षको अनुभव भएको प्रमाणपत्र शोसरह उतिर्ण गरेको आधारभुत कम्प्युटर र लेखा सम्बन्धि काम गर्न सक्ने हुनुपर्ने छ ।
कार्यलय सहयोगिमा एक जना आवश्यक परेको छ । जसका लागि एसइई शोसहर उतिर्ण गरेको हुनुपर्ने छ ।
इच्छुकले साउन ९ गते (आज) सुचना प्रकासन भएको १५ दिन भित्र चाबाहिलमा रहेको कार्यलयमा सम्पर्क गुर्नपर्ने संघले जनाएको छ ।




















