Dhulikhel Eco Banner new

ग्लोबल आइएमई बैंकबाट चोरी भएको ८ लाख फिर्ता हुने

6.84K
shares

काठमाडौं, ११ साउन । ग्लोबल आइएमई बैंकको ग्राहाकको खाताबाट चोरी भएको ८ लाख रुपैयाँ खातावाललाई बैंककले फिर्ता गर्ने भएको छ ।

सुनसरीको कोशी गाउँपालिका महेरप्रसाद भिन्डवारको मोवाईल एपबाट चोरी भएको थियो । उनी पैसा जम्मा गरेर विदेश गएको बेला चोरी भएको प्रहरीले जनाएको छ ।

भिन्डवारको पुरानो सिमकार्ड दुरुपयोग गरि खातामा रहेको पैसा चोरी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि बैंैकले उक्त रकम दिने आज सहमति जनाएको हो ।