Dhulikhel Eco Banner new

सालपा विकास बैंकद्धारा कर्मचारी माग

4.59K
shares

काठमाडौं, १५ कात्तिक । सालपा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सार्वजनिक सूचना जारी गर्दै आइटी अफिसर पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले दिक्तेल र खोटाङका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले मंसिर ५ गतेसम्म आवेदन दिन सकिनेछ ।

उक्त पदका लागि आइटी सपोर्ट, सिस्टम मेन्टेनेन्स लगायतका कुरामा अनुभव भएको हुनुपर्ने जनाइएको छ ।