चैते धानप्रति दाङका किसानको आकर्षण बढ्दो
काठमाण्डौं, ११ वैशाख। बङ्गलाचुली गाउँपालिका–४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस वर्ष पनि चैते धान रोपेको छ...
दूधको भुक्तानी नपाएपछि चितवनका किसानलाई गाईभैँसी पाल्न कठिन
काठमाण्डौं, १० वैशाख । सात महिनादेखि दूधको भुक्तानी नपाएपछि चितवनका दुग्ध उत्पादक किसानले गाईभैँसी पाल्न कठिन...
तनहुँमा अदुवा उत्पादन बढ्यो
काठमाण्डौं, १० वैशाखः तनहुँमा यस वर्ष अदुवा उत्पादनमा वृद्धि भएको छ । अदुवाखेतीतर्फ किसानको आकर्षण बढेसँगै...
खडेरीले खेतबारीमै सुक्न थाल्यो बाली
काठमाण्डौं १० वैशाख । वैशाख पहिलो साता बितिसक्दा पनि पानी नपरेका कारण मकै छर्न नपाएर म्याग्दीका...
लुम्बिनी प्रदेश सरकारका कृषि मन्त्रीद्वारा राजीनामा
काठमाण्डौ, ९ वैशाख। लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका छन्...
भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए ३ करोड
काठमाण्डौं, ७ वैशाख। तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर करिब ३ करोड आम्दानी...
बेनीमा कृषि बजारको भवन निर्माण सुरु
काठमाण्डौ ७ वैशाखः जिल्लाको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण सुरु भएको छ । सङ्घीय सरकारको...
साढे ३० लाखको आलु बिक्री गर्दै सकियो महोत्सव
काठमाण्डौ, ६ वैशाख । आलु गाउँका रूपमा देशमै प्रख्यात पोखरा महानगरपालिका–२५ हेमजामा सञ्चालन भएको आलु महोत्सव...
असिनाले सुन्तलामा क्षति पुर्याएपछि किसान चिन्तित
पर्वत, ३ वैशाख । लामो समयपछि परेको वर्षासँगैको असिनाले पर्वतको सुन्तला पकेट क्षेत्रमा ठूलो क्षति पुर्याएको...
अनुदानले खेती क्षेत्र र उत्पादन बर्सेनि बढ्दै
मध्यविन्दु नवलपरासी, २ वैशाख । नवलपरासी बर्दघाट सुस्तापूर्वमा चैते धानको उत्पादन क्षेत्र बर्सेनि वृद्धि हुँदै गएको...



















