बीमा प्राधिकरणले हचुवामा लाइसेन्स बाँढ्दा लघुबीमालाई व्यवसाय पाउन सकस
काठमाडौं, १७ असोज । बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणको एउटा हतारको निर्णयले गर्दा करिब...
एभियसन इन्स्योरेन्समा आकर्षण शून्य, हवाई बीमा पुल निर्माण गर्न प्राधिकरण असफल
काठमाडौं, १६ असोज । बीमा व्यवसाय खस्किरहेको बेलामा त्यसको शिकार बन्न पुगेको छ हवाई बीमा,‘एभियसन इन्स्योरेन्स’...
नियन्त्रण गर्न बीमा प्राधिकरणलाई सकस, सरेण्डरका कारण बीमा कम्पनीहरु उच्च जोखिममा
काठमाडौं, १४ असोज । चालु आर्थिक वर्ष सुरु हुनु अगाडी नेपाल बीमा प्राधिकरणले बीमितहरुले बीमा पोलिसी...
रोशी गाउँपालिकाका २ हजार ६ सय परिवारको निःशुल्क स्वास्थ्य बिमा
काठमाडौं, १२ असोज । काभ्रेपलाञ्चोक रोशी गाउँपालिकाले १ हजार ७ सय ८० परिवारको निःशुल्क स्वास्थ्य बिमा...
विभिन्न पालिकामा सन नेपाल लाइफ इन्स्योरेन्सको बीमा जागरण कार्यक्रम
काठमाडौं, ७ असोज । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका विभिन्न पालिकामा बीमा जागरण तथा...
अभिकर्तालाई दिएको अर्बौ ऋण असुल्ने निर्णय ओझेलमा, आफ्नो अडानमा घुँडा टेक्दै बीमा प्राधिकरण
काठमाडौं, ५ असाेज। अभिकर्ताहरुले बीमा कम्पनीबाट बिनाधितो लिएका अर्बौ रुपैयाँ बराबरका ऋण फिर्ता गर्ने निर्णयमा नेपाल...
लाइफ इन्स्योरेन्स कर्पोरेशनले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने
काठमाडौं, २६ भदौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने घोषणा...
बीमा प्राधिकरणले माग्यो १९ बिमा कम्पनीसँग स्पष्टीकरण
काठमाडौं, ७ भदौ । नेपाल बीमा प्राधिकरणले फरक फरक विवरण पेश गर्ने १९ कम्पनीलाई स्पस्टिकरण सोधेको...
मर्जर पछिको पहिलो महिनामै प्रभु महालक्ष्मीको ५४ करोड १७ लाख बीमा शुल्क संकलन
काठमाडौं, २ भदौ । मर्जरपछी प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले छोटो समयमै ठुलो उपलब्धि हाँसिल गरेको छ...
‘शिफ्टिङ द पाराडाइम’ भन्ने नाराका साथ नेशनल लाईफ इन्स्योरेन्सको एनुअल बिजनेश लिडर्स कन्क्लेभ सम्पन्न
काठमाडौं, २३ साउन । ‘शिफ्टिङ द पाराडाइम २०८०/८१’ नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले...



















