महालक्ष्मी लाईफ शनिबार पनि खुल्ने
वि.सं.२०७९ असार ३१ शुक्रवार १६:२३
6.97K
shares
shares

काठमाडौं, ३१ असार । महालक्ष्मी लाईफ इन्सोरेन्स कम्पनीको कारोकार शनिबार पनि खुल्ला हुने भएको छ । आर्थिक वर्षको अन्तिम दिन भोलि शनिबार परेकाले सो दिन लाईफ इन्सोरेन्सले दिने सबै सेवा खुल्ला रहने भएका हुन् ।
इन्सोरेन्सले एक सूचना जारी गरेर भोलि केन्द्रीय कार्यालय सहित सबै शाखा कार्यालयहरु खुल्ला रहने जानकारी दिएको हो । इन्सोरेन्सले तमामीका दिन सबै बैंक तथा वित्तीय संस्था खुल्ला रहेने भन्दै आफ्नो सेवा खुल्ला रहने जानकारी दिएको छ ।




















