Dhulikhel Eco Banner new

ज्योति लाईफले बोलायो विशेष साधारण सभा, के–के छन् एजेण्डा ?

7.25K
shares

काठमाडौं, ६ साउन । ज्योति लाईफ इन्सोरेन्स कम्पनीले विशेष साधारण सभा साउन २४ लागि बोलाईको छ । कम्पनीको साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको साधारण सभा साउन ८ गते पोखराको लेकसाइडमा गर्ने निर्णय गरेको हो ।

त्यो साधारण सभामा विशेष गरी मर्जरमा जाने विषय मुख्य एजेण्डाका रुपमा रहने कम्पनीले जनाएको छ । नियमनकारी निकायको निर्देत तथा पुँजी वृद्धिको आवश्यकतालाई मध्यनज गरी सञ्चालन समितिले मर्जर सम्बन्धमा गरेको निर्णय अनुमोदन गराउने एजेण्डा रहेको छ ।

ज्योति लाईफ र सूर्या लाईफ बीच मर्जर सम्बन्धी सम्झौता गरिसकेको छ । यो सम्झौता समेत सभाले अनुमोदोन गर्ने कार्यसूची रहेको छ ।