Dhulikhel Eco Banner new

बाबुले दिए छोरालाई जन्मदिनमा महालक्ष्मी लाइफको बीमा पोलिसी उपहार

9.83K
shares

काठमाडौं, ११ मंसिर । रामेछाप स्थायी घर भएर काठमाडौंमा व्यवसाय गर्दै आएका बाबुरा खड्काले आफ्नो छोरालाई बीमा पोलिसी उपहार दिएका छन् । १५ वर्षे अवधिको ८ लाख ३० हजारको महालक्ष्मी लाइफ इन्स्योरेन्सको बीमा पोलिसी उनले छोरा गौरभ खड्कालाई उपहार दिएका हुन् ।

उनले महालक्ष्मी लाइफ इन्स्योरेन्सको चावहिल शाखाबाट छोराको नाममा पोलिसी पास गरेका हुन् । पछिल्लो समय बालबालिकालाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । केही दिन अघि मात्रै सुनिता खतिवडाले आफ्नो छोरोको जन्मदिको अबसरमा १९ लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएकी थिइन् ।