Dhulikhel Eco Banner new

ग्रामिण तथा दुर्गम क्षेत्रमा बिमा कम्पनीका शाखा सञ्चालनमा प्रोत्साहन गर्ने

4.81K
shares

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतलले बजेट सार्वजनिक गर्दै गा्रमिण तथा दुर्गम क्षेत्रमा बिमा कम्पनीका शाखा सञ्चालनमा प्रोत्साहन गरिने बताएका छन् ।

अर्थमन्त्री महतले ग्रामिण क्षेत्रमा बिमासम्बन्धी वित्तीय साक्षरताको कार्यक्रम सञ्चालन गर्ने समेत बताए ।