Dhulikhel Eco Banner new

घट्यो सुनचाँदीको भाउ, कतिमा हुदैछ कारोबार ?

5.79K
shares

काठमाडौं, १३ भदौं। आज बजारमा सुनको मूल्य घटेको छ । आज बजारमा सुन मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ ।त्यस्तै आज चाँदिको मूल्य पनि घटेको छ । चाँदी तोलामा १५ रुपैयाँले घटेको छ आइतवारका दिन नेपाली बजारमा आज सुन प्रतितोला ७ सय रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रूपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ । , चाँदी आज प्रतितोला ११ सय ४५ रुपैयाँ कायम भएको छ ।