नास्टमा १२२ अधिकृतका लागि जागिर खुलो (सूचनासहित)
वि.सं.२०७९ असोज ७ शुक्रवार १०:३१
shares

काठमाडौं, ७ असोज । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, प्रज्ञा प्रतिष्ठान सेवा आयोगले ११२ जना अधिकृतका लागि आवेदन खुला गरेको छ । खुला तथा आन्तरिक प्रतियोगिताका लागि विभिन्न पदमा दरखास्त फाराम आह्वान गरेको हो ।
पदपूर्ति गर्नुपर्ने भएकाले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, कर्मचारी प्रशासन नियमावली, २०६४ (संशोधन सहित) बमोजिम तोकिएको योग्यता र सेवा अवधि पुगेका उम्मेदवारहरूले दरखास्त फाराम भरी सेवा आयोगको कार्यालयमा सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र फाराम भर्न आयोगले सूचना जारी गरेको छ ।




















