Dhulikhel Eco Banner new

धौलागिरी लघुवित्तको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल

6.66K
shares

काठमाडौं, ४ कात्तिक । धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल नियुक्त भएको छ ।

अब धौलागिरी लघुवित्तको शेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, शेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु सनराइज क्यापिटलले गर्नेछ ।

उक्त कम्पनीको शेयर बिहीवार मात्रै नेप्सेमा सूचीकृत भएको छ ।