Dhulikhel Eco Banner new

मध्य चैतमा चन्द्रागिरीमा हिमपात

4.77K
shares

काठमाडौं, १८ चैत । काठमाडौंको चन्द्रागिरीमा हिमपात भएको छ । चन्द्रगिरीमा यो वर्ष चैत महिनामा पहिलो पटक हिमपात भएको हो ।

अघिल्ला वर्षहरुमा माघ–फागुन नै चन्द्रागिरिमा हिमपात हुने गरेको भए पनि यसपटक भने मध्य चैतमा हिमपात भएको छ । पश्चिमी न्यून चापीय प्रणाली देशभर सक्रिय भएकाले अहिले हिमाली र उच्च पहाडी भेगमा हिमपात भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।