Dhulikhel Eco Banner new

सर्वोच्चको फैसला : रेशम चौधरीलाई जन्मकैदकै सजाय

5.04K
shares

काठमाडौं, २ जेठ । सर्वोच्च अदालतले रेशम चौधरीलाई जन्मकैदको फैसला गरेको छ । सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलाशले रेशमको मुद्दामा उच्चकै फैसला सदर गरेको हो ।

उच्च अदालत दिपायलले पनि उनलाई जन्म कैदको फैसला नै गरेको थियो । सीताराम चौधरी र गंगाराम चौधरीलाई भने सर्वोच्चले सफाई दिएको छ ।