२६ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?
वि.सं.२०८० साउन ७ आइतवार १७:०५
5.98K
shares
shares

काठमाडौं, ७ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २६ जना सहसचिवको सरुवा गरेको छ । बुधबार विभिन्न कार्यलयमा रहेको सहसचिवहरुको सरुवा गरेको हो ।
राष्ट्रिय किताबखानाका महानिर्देशक टोकराज पाण्डेय अर्थ मन्त्रालयमको सहसचिवको रुपमा सरुवा भएका छन् त्यस्तै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मदेश प्रदेशका प्रदेश सचिव नुरहरी खतिवडा आदीबासी जनजाती आयोगका सचिवमा सरुवा भएका छन् ।
हेर्नुस् को कहाँ पुगे ?





















