GBIME

लुम्बिनी विकास बैंकको सीईओमा श्रेष्ठ नियुक्त

1.14K
shares

काठमाडौं, २९ असार । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा विजय बहादुर श्रेष्ठ नियुक्त भएका छन् ।

कम्पनीको असार २८ गते साँझ साढे चार बजे बसेको सञ्चालक समितिको ४२५ औ बैठकबाट विजय बहादुर श्रेष्ठलाई साउन २ गतेदेखि लागु हुने गरि चार वर्षको लागि नियुक्त गर्ने निर्णय गरेको हो ।