Dhulikhel Eco Banner new

एनसीसी बैंकको संस्थापक शेयर लिलामीमा आवेदन दिने आज अन्तिम म्याद

4.33K
shares

काठमाडौं, ११ साउन । नेपाल क्रेडिड एण्ड कर्मस बैंकको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम म्याद रहेको छ ।

संस्थाले असार २९ गतेदेखि साउन ११ गतेसम्मका लागि खावेदन दिने मिति तोकेको थियो । बैंकका संस्थापकहरुको नाममा रहेको २६ लाख ३३ हजार १ सय ३६ कित्ता शेयर बिक्री गर्ने भएको हो । बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।