Dhulikhel Eco Banner new

राजश्व कार्यालय महाराजगञ्जकी कम्प्युटर अधिकृत तीस हजार घुससहित पक्राउ

5.11K
shares

काठमाडौं, १८ साउन । राजश्व कार्यालय महाराजगञ्जकि कम्प्युटर अधिकृतलाई तीस हजार घुससहित बिन्दु श्रेष्ठ प्रधानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । अख्तियारले कार्यालयमा रंगेहात पक्राउ गरेको छ ।

निवेदकले कम्पुटर विलिङको सफटवेयर स्विकृतीको लागि आवश्यक प्रकिृया पुरा गरी आन्तरिक जादा विन्दु श्रेष्ठ प्रधानले दुुृु ्ख हैरानि दिई तिस हजार घुस माग गरेकि कम्प्युटराइज्ड बिलिङको अनुमति दिने प्रयोजनका लागि उनले सेवाग्राहीसँग घुस रकम लिएको आरोप लागेको छ।