मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
वि.सं.२०७९ भदौ १६ बिहीवार १०:२५
5.33K
shares
shares

काठमाडौं, १६ भदौं । देशभर आंशिक देखि सामान्य बदली रहनेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार राती प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।



















