Dhulikhel Eco Banner new

घटयो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

5.36K
shares

काठमाडौं, १३ कात्तिक । आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य घटेर छापावल सुनको मूल्य ९३ हजार र तेजावी सुनको मूल्य ९२ हजार ६ सय रहेको छ । त्यस्तै आज बजारमा चाँदीको मूल्य पनि घटेको छ ।

आज चाँदीको मूल्य घटेर तोलामा १२ सय रुपैयाँ रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको हो ।