Dhulikhel Eco Banner new

सुदुरपश्चिममा भुकम्पको धक्का

8.13K
shares

काठमाडौं, २६ कात्तिक । सुदुरपश्चिमका केही जिल्लाहरुमा भुकम्पको धक्का महशुस गरिएको छ । शनिबार ८ बजेर १९ मिनेटमा सुदुरपश्चिमका जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको हो ।

बझाङ केन्द्रबिन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। सुदुरपश्चिमको डोटीमा केही दिन अघि गएको ६.६ रेक्टर स्केलको भुकम्पका कारण ६ जनाको ज्यान गएको थियो ।