स्वाभिमान लघुवित्तको संचालकमा कुश सुदन सिंह नियुक्त
वि.सं.२०७९ फागुन १२ शुक्रवार ११:४८
5.54K
shares
shares

काठमाडौं, १२ फागुन । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा संस्थापक शेयरधनी कुश सुदन सिंह नियुक्त भएका छन् ।
संचालक समितिको फागुन ११ गते बसेको संचालक समितिको निर्णयले सिहलाई संचालक पदमा नियुक्त गरेको हो ।
साथै, सोहि बैठकको निर्णयले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट रिक्त पदमा अभिषेक श्रेष्ठलाई संचालक पदमा नियुक्त गरेको जनाइएको छ ।



















