Dhulikhel Eco Banner new

लागत बढी भएकाले नेपाली वस्तुले विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न सकेन : अध्यक्ष श्रेष्ठ

4.97K
shares

काठमाडाैं, १४ चैत । नेपाली बस्तुले भारत र चिनका वस्तुसँग प्रतिस्पर्धा गर्न नसकिएकाे  नेपाल उनी फेल्ट उत्पादक तथा निर्यात संघका अध्यक्ष नरेशलाल श्रेष्ठले  बताएका छन् । संघकाे संघकाे  १४ औँ वार्षिक साधारणसभामा बाेल्दै अध्यक्ष श्रेष्ठले यस्ताे बताएका हुन् ।

नेपालमा उत्पादित वस्तुकाे लागत बढेकाले विश्व बजारमा प्रतिस्पर्धा गर्न गाराे भएकाे उनकाे भनाइ थियाे । ‘अहिले बढेकाे ब्याजदरका कारण उत्पादनकाे लागत बढेकाे छ, जसका कारण बजारमा प्रतिसपर्स्धा गर्न गाराे भएकाे छ,’ उनले भने । अहिलेकाे अवस्थामा सुधार नआएमा व्यवसायी पलायन हुनु पर्ने उन अवस्था आउने उनकाे भनाइ छ ।  अहिलेकाे समस्या समाधानका लागि   सरकारले ध्यान दिनु पर्ने उनकाे भनाइ थियाे । अमेरिकीडर भित्र्याउन सघले भुमिका खेलेकाे भन्दै उनीकाे सामानलाइ प्राेत्साहन गर्न पनि उनले सरकारसँग आग्रह गरे ।