Dhulikhel Eco Banner new

गृहमन्त्री भन्छन्– मिटरब्याजीलाई ठेगान लगाउछौँ, पीडितले न्याय पाउछन्

4.99K
shares

काठमाडौं, ५ वैशाख । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितलाई जसरी भए पनि न्याए दिने बताएका छन् । गृहमन्त्री श्रेष्ठले मिटरब्याजीलाई ठेगान लगाएर पीडितलाई न्याय दिलाएरै छोड्ने बताएका हुन् ।

मंगलबार पत्रकारसँगको भेटका क्रममा मन्त्री श्रेष्ठले मिटरब्याज पीडितहरु आन्दोलनमा रहेको भन्दै यसमा सरकार गम्भिर रहेको बताएका छन् । नागरिकलाई ठग्नेहरुलाई सरकारले कुनै पनि हालतमा नछोड्ने उनको भनाइ थियो ।