Dhulikhel Eco Banner new

क्रिकेट खेलाडीलाई जनहि रु ६ लाख दिने सरकारको निर्णय

4.26K
shares

काठमाडौं, २० वैशाख । एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई सरकारले जनही ६ लाख रुपैयाँ नगद पुरस्कार दिने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले खेलाडीलाई जनही ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको हो ।

यस्तै, बैठकले कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि बजेट सुनिश्चित गर्ने  निर्णय पनि गरेको छ।