राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारमा नजाने, दिएको समर्थन पनि फिर्ता
वि.सं.२०८० वैशाख २२ शुक्रवार २१:१९
4.64K
shares
shares
फाइल फोटो
काठमाडौं २०, वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारमा नजाने भएको छ ।यस्तै रास्वपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ ।
आज बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताएका छन् ।



















