Dhulikhel Eco Banner new

शेयर बजारमा २ अंकको गिरावट, कारोबार रकममा केही सुधार

6.34K
shares

काठमाडौं, १३ भदौ । कारोबारको चौथो दिन आज शेयर बजारमा २ अंकको सुधार आएको छ । आज वुधबार २ दशमलव ८२ अंकले सुधार आएर शेयर बजार परिसूचक १९९० दशमलव ५९ विन्दुमा पुगेको छ ।

आज २७६ कम्पनीका ३८ लाख ३ हजार २४४ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब १३ करोड ८ हजार ४१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । आज १ दशमलव १३ अंकले बढेर ३८१ दशमलव ७१ विन्दुमा पुगेको छ ।