स्थिर अमेरिकी डलरको मूल्य, कुन देशको विनिमय दर कति ?
वि.सं.२०८० भदौ १४ बिहीवार ११:१७
6.28K
shares
shares

काठमाडौं, १४ भदौ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
जसका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०८ पैसा र बिक्री दर १३२ रुपैयाँ ६८ पैसा रहेको छ , भनेयुरो एकको खरिद दर १४३ रुपैयाँ ७९ पैसा र बिक्री दर १४४ रुपैयाँ ४४ पैसा पुगेको छ ।
त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २० पैसा र बिक्री दर १६७ रुपैयाँ ९६ पैसा रहेको छ,भने कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।



















