Dhulikhel Eco Banner new

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम १ अर्ब १८ करोड

9.11K
shares

काठमाडौं, १७ भदौ । कारोबारको पहिलो दिन आज शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज २९ दशमलव ८१ अंकले गिरावट आएर शेयर बजार परिसूचक १९६० दशमलव विन्दुमा पुगेको छ ।

आज २७६ कम्पनीका ४० लाख ५३ हजार ३६८ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब १८ करोड ६६ हजार ४१० रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । आज ५ दशमलव ०९ अंकले घटेर ३७६ दशमलव ६२ विन्दुमा पुगेको छ ।