न्यायमा नागरिकको पँहुच पुर्याइने
वि.सं.२०७९ जेठ १० मंगलवार १८:०१
5.15K
shares
shares

काठमाडौं, १० जेठ । आगामी आर्थिक वर्षमा सरकारले न्यायमा नागरिकको पँहुचलाई वृद्धि गर्ने नीति लिएको छ । त्यसका लागि आवश्यक वातावरण मिलाइने बताइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गामामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो बताएकी हुन् ।



















