Dhulikhel Eco Banner new

एनआरएनएलाई डिजिटल परिचय पत्रको व्यवस्था गरिने

5.32K
shares

काठमाडौं, १० जेठ । सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई डिजिटल परिचय पत्र वितरण गर्ने भएको छ । मंगलबार संसदमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा यस्तो बताइएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले गामामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो बताएकी हुन् ।