Dhulikhel Eco Banner new

गुराँस लघुवित्तले गत वर्षको मूनाफाबाट लाभांश वितरण नगर्ने

5.06K
shares

काठमाडौं, १७ मंसिर । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को मूनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । मंसिर १६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले शेयरधनीलाई यस वर्ष मूनाफा वितरण नगर्ने भएको हो ।

सो निर्णयसँगै लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश गराएको छ ।