Dhulikhel Eco Banner new

निजी प्राविधिक शिक्षालय महासंघ बागमतीको अध्यक्षमा कुँवर

5.45K
shares

काठमाडौं । निजी प्राविधिक शिक्षालय महासंघ बागमतीको अध्यक्षमा रमेशजंग कुँवर चयन भएका छन् । शनिबार सम्पन्न केन्द्रीय महादिवेसनबाट केन्द्रीय उपाध्यक्ष समेत रहेका कुँवरको अध्यक्षतामा ९ सदस्यीय प्रदेश कमिटि चयन गरिएको छ ।

समितिको उपाध्यक्षमा अमृतबहादुर बुढाथोकी र सचिवमा सिपी शर्मा नेपाल चयन भएका छन् । यसैष्री कोषाध्यक्षमा पुष्पराज श्रेष्ठ चयन भएका छन् भने सहसचिवमा पवन वैद्य चयन भएका छन् । प्रदेश समितिको सदस्यहरुमा गँगा शर्मा, लक्ष्मी अधिकारी, विष्णु श्रेष्ठ र अमर अमात्य चयन भएका छन् ।