Dhulikhel Eco Banner new

थापासँग चुनाव हारेका चौधरी बने नाडाकाे सर्वसम्मत अध्यक्ष

5.64K
shares

काठमाडौं, ३ पुस । नाडा अटाे माेवाइल्स डिलर्स एसाेसिएसनकाे अध्यक्षमा करण चौधरी सर्वसम्मत चयन भएका छन् । अध्यक्षका आकांक्षी रहेका अध्यक्ष आकाश गाेल्छासँग आलाेपालाे सहमति पछि पहिलो कार्यकालका लागि चौधरी अध्यक्ष चयन भएका हुन् ।

चौधरी अघिल्लो चुनावमा अध्यक्षमा ध्रुब थापासँग पराजय बेहाेरेका थिए । अहिले अध्यक्ष थापाले नै आकांक्षीहरुलाई राखेर सहमति गराउन सफल भएका हुन् ।