Dhulikhel Eco Banner new

बुधबार बढ्यो नेप्से परिसुचक*

5.69K
shares

काठमाडौं, २ फागुन । आज नेप्से परिसूचक ५.९१ अंकले बढेर २०७६.५० को विन्दुमा बन्द भएको छ  ।

बजार बढ्दा १३२ कम्पनीको शेयरभाउ बढेको छ भने १११ कम्पनीको शेयरभाउ घटेको छ। आज ४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ ।

४ अर्ब २५ करोड २७ लाख २२ हजार ८९५ रुपैयाँमा १ करोड २३ लाख ६३ हजार २७ कित्ता शेयर किनबेच भएका छन् ।

*यस अघि घट्दा भएकोमा सुधारीएको छ ।