Dhulikhel Eco Banner new

अर्थमन्त्री पुनलाई स्वीकारे लगानीकर्ताले, प्रि ओपन सेसनमा ३.९१ अंकले बढ्यो नेप्से

4.11K
shares

काठमाडौं, अर्थमन्त्री वर्षमान पुनलाई लागानीकर्ताले स्वीकार गरेका छन् । नेपाल स्टक एक्सेञ्ज (नेप्से) प्रि ओपन सेसनमा ३.९१ अंकले बढेको छ । नेप्से ०.१९ प्रतिशतले बढेर २०२०.९४ अंकमा पुगेको छ ।

प्रि ओपन सेसनमा २१ लाख ५३ हजार १९४ रुपैयाँको ४ हजार ५५८ कित्ता शेयर किनबेच भएको छ ।

प्रि ओपन सेसनमा ४१ कम्पनीको शेयर निबेच हुँदा २७ कम्पनीको शेयर बढेको छ भने ९ कम्पनीको शेयर घटेको छ ।