डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गरिने
वि.सं.२०८१ जेठ १५ मंगलवार १५:३८
3.74K
shares
shares

काठमाडौं, १५ जेठ । डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गरिने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै यस्तो बताएका हुन् ।



















