नेपाल अब बिवाह गन्तव्य !
वि.सं.२०८१ जेठ १५ मंगलवार १५:४१
3.52K
shares
shares

काठमाडौं, १५ जेठ । नेपाललाई बिवाह गन्तव्य बनाइने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै यस्तो बताएका हुन् ।



















