लुम्बिनी प्रदेशमा कृष्णसेन इच्छुक प्रतिष्ठान
वि.सं.२०८१ जेठ १५ मंगलवार १५:५५
4.33K
shares
shares

काठमाडौं । सरकारले लुम्बिनी प्रदेशमा कृष्णसेन इच्छुक प्रतिष्ठान बनाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१–०८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री बर्षमान पुनले घोषणा गरेका हुन् ।



















