Dhulikhel Eco Banner new

पर्यटन मन्त्रालयका लागि ११ अर्ब ५१ करोड बजेट

3.78K
shares

काठमाडौं । सरकारले पर्यटन मन्त्रालयका लागि ११ अर्ब ५१ करोड छुट्याएको छ । आगामी आर्थिक वर्ष २०८१–०८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री बर्षमान पुनले घोषणा गरेका हुन् ।