सम्पत्ति व्यवस्थापन कम्पनी बनाउने राष्ट्र बैंकको घाेषणा
वि.सं.२०८१ साउन ११ शुक्रवार १२:५३
5.79K
shares
shares

काठमाडौं, ११ साउन । नेपाल राष्ट्र बैंकले सम्पत्ति व्यवस्थापन कम्पनी बनाउने घाेषणा गरेको छ । चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्ताे घाेषणा गरेका हुन् ।
उनले सम्पत्ति व्यवस्थापन कम्पनी सम्बन्धि कानूनकाेे मस्यौदा बनाइ नेपाल सरकारलाई हस्तान्तरण गरिने बताए ।



















