नेष्डो समृद्ध लघुवित्तले गर्यो लाभांश घोषणा
वि.सं.२०८१ पुस ३ बुधवार ११:२३
2.65K
shares
shares

काठमाडौं, ३ पुस । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ। संस्थाले उक्त आर्थिक वर्षको खुद मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
संस्थाको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । सो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।















