शेयर बजारमा ११ अर्ब ३९ करोडको कारोबार हुदाँ यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८१ फागुन १५ बिहीवार १५:३०
3.3K
shares
shares

काठमाडौं, १५ फागुन । शेयर बजारमा ११ अर्ब ३९ करोडको कारोबार हुदाँ हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ९६ करोड ४७ लाख कारोबार भएको हो ।
यसदिन नेपाल पुनर्बीमा कम्पनीको ७६ करोड ४२ लाख कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चरको ४६ करोड ७९ लाख कारोबार भएको छ ।
त्यसैगरी सिंगटी हाइड्रोको २४ करोड २६ लाख कारोबार भएको छ भने कुमारी बैंकको २० करोड ३७ लाख कारोबार भएको छ ।



















