Dhulikhel Eco Banner new

शेयर बजारमा १४ अर्ब २८ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

4.33K
shares

काठमाडौं, १९ फागुन । शेयर बजारमा सोमवार १४ अर्ब २८ करोडको कारोबार हुदाँ हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको १ अर्ब ३८ करोड ७४ लाख कारोबार भएको हो ।

यसदिन नेपाल पुनर्बीमा कम्पनीको ७३ करोड ४२ लाख कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको ३६ करोड ३७ लाख कारोबार भएको छ ।

त्यसैगरी एचआईडीसीएलपीको ३४ करोड १९ लाख कारोबार भएको छ भने सिन्धु विकास बैंकको २७ करोड ८२ लाख लाख कारोबार भएको छ ।