Dhulikhel Eco Banner new

शेयर बजारमा ५ अर्ब २१ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

2.18K
shares

काठमाडौं, १४ चैत । शेयर बजारमा ५ अर्ब २१ करोडको  कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ५१ करोड १८ लाख कारोबार भएको छ ।

यसदिन नेपाल पुनर्बीमा कम्पनीको २७ करोड ७ लाख कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चरको २५ करोड ३३ लाख कारोबार भएको छ ।

त्यसैगरी,  सीईडीबी होल्डिङ्सको २० करोड ४९ लाख कारोबार भएको छ भने ग्रीन डेभलपमेन्ट बैंकको १८ करोड ९४ लाख कारोबार भएको छ ।