कालिका लघुवित्तको संस्थापक शेयर बिक्रीमा
वि.सं.२०८२ वैशाख ८ सोमवार १२:१४
2.7K
shares
shares

काठमाडौं,८ वैशाख । कालिका लघुवित्त वित्तीय संस्थाले ९ हजार ४६८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेका छ।
कम्पनीको शेयर सम्बन्धित कम्पनीको विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न पाउने छन्। लघुवित्तले शेयरको बिक्रीमूल्य खुलाएको छैन ।
उक्त कम्पनीको शेयर खरीद गर्न चाहनेले कम्पनीको केन्द्रीय कार्यालयमा आगामी ३५ दिनभित्र निवेदन दिनु पर्नेछ।
साथै कम्पनीले तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट खरीद आवेदन प्राप्त नभएमा सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने जनाएका छ।



















