Dhulikhel Eco Banner new

मकर जितुमाया सुरी हाइड्रोपावरको अध्यक्षमा राइ नियुक्त

2.65K
shares

काठमाडौं, ९ असार । मकर जितुमाया सुरी हाइड्रोपावरको अध्यक्षमा सरस्वती राइ नियुक्त भएकी छिन् । कम्पनी सञ्चालक समितिको आइतवार बसेको सञ्चालक समितिको बैठकको निर्णयले गुरुङको राजिनामा स्वीकृत गरेर अध्यक्षमा राईलाई नियुक्त गरेको हो ।

कम्पनीका तत्कालिन अध्यक्ष हिमाल गुरुङले दिएको राजिनामा स्वीकृत भएपछि राईलाई अध्यक्षमा नियुक्त गरिएको हो । साथै, सोही बैठकले कम्पनी सचिवमा लव उपाध्याय सापकोटालाई नियुक्त गरेको छ ।